विदेशबाट फर्किएर आफ्नै गाउँको चौँरीगोठमा भविष्य खोज्दै पासाङ
रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालनमा रमाइरहेका छन । आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, गोसाइँकुण्ड गा...