कांग्रेस महामन्त्री संग्रौला भन्छिन – हामीले गरेको असफल अभ्यास यो सरकारले पछ्याउँदै छ
काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले सरकारले प्रहरी संगठनमा नाङ्गो हस्तक्षेप गरी ‘चेन अफ कमान्ड’ भत्काएको आरोप लगाएकी छन्। बिहीबार सामाजिक सञ्जालमा उनले प्रहरी संगठनको ‘चेन अफ क...