Trending
नागढुंगा सुरुङमार्गको चेकपोइन्टमा एक जना पक्राउ Technology
Nagarik News • 2h ago

नागढुंगा सुरुङमार्गको चेकपोइन्टमा एक जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार बिहान करिब ६:४५ बजे चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा सुरुङमार्गको चेकपोइन्टमा उनलाई पक्राउ गरिएको हो।

Build #2612