Trending
थाइल्यान्डमा प्रख्यात भिक्षु सुगन्ध Education & Youth
Ekantipur • 4mo ago

थाइल्यान्डमा प्रख्यात भिक्षु सुगन्ध

चिबर भेषमा कारागारमा मात्रै होइन, बेलायतको अक्सफोर्ड र अमेरिकाको सान्टा क्लारालगायत विश्वविद्यालयमा पढाउने भिक्षु सुगन्ध अर्थात् अनिलमान शाक्यले बेलायतकै ब्रुनेल विश्वविद्यालयबाट सोसल एन्थ्रोपोलोजीमा पीएचडी गरेका छन् । थाई राजाको छात्रवृत्तिमा पढेका उनी त्यहाँको भिक्षु संघको उच्च ओहदामा पुग्ने विरलै व्यक्तित्वमा गनिन्छन् ।

Build #2612