Trending
दिल्लीमा विपक्षी गठबन्धनले आज शक्ति प्रदर्शन गर्दै,  १० हजार सुरक्षाकर्मी परिचालन World News
Ekantipur • 2w ago

दिल्लीमा विपक्षी गठबन्धनले आज शक्ति प्रदर्शन गर्दै,  १० हजार सुरक्षाकर्मी परिचालन

विपक्षीहरूको ‘चलो दिल्ली’ मार्च स्थानीय समयअनुसार मध्याह्न १२ बजे मिन्टो रोड–कन्नाट प्लेस जक्सनबाट सुरु हुनेछ । उक्त मार्चपासका सहभागीहरु रामलिला मैदानमा पुगेर बृहत् र्‍यालीमा सहभागी हुनेछन्

Build #2612