आजको पञ्चाङ्ग र पात्रो: २७ कात्तिक २०८३, शुक्रबार
आज चतुर्थी तिथि, मूल नक्षत्र र धृति योग रहेको पञ्चाङ्गको विवरण।
आज चतुर्थी तिथि, मूल नक्षत्र र धृति योग रहेको पञ्चाङ्गको विवरण।
छठ पर्व आजदेखि सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी चोखो खाएर बस्ने गरिन्छ । आजदेखि छठ नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि नखाने विधि छ ।
२७ कात्तिक, काठमाडौं । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात आजदेखि छठ पर्व सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन यो पर्व मनाइन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुने छठमा दोस्रो …