गोलभेंडा खेतीमा एआई प्रयोग, उत्पादन र गुणस्तरमा उच्च प्रभाव
चीनको उत्तरमा रहेको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रका गोलभेंडा खेती गर्ने किसानहरूले खेतबारीदेखि उद्योगसम्म, ढुवानीदेखि गुणस्तरसम्म कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्न थालेका छन्।
4
Read