जेन्सेन हुआङबारे ट्रम्पलाई महिनौँअघि नै दिइएको थियो गोप्य सूचना
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ र चीनको गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंका गरिएकी एक महिलाबारे महिनौँअघि नै गोप्य सूचना दिइएको खुल...