डलर ठगीका आरोपितले प्रहरीमाथि आक्रमण गरेपछि गोकर्णेश्वरमा चलाइयो गोली
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चामा प्रहरीमाथि खुकुरी प्रहार गरी भाग्न खोज्ने ३१ वर्षीय युवकलाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चामा प्रहरीमाथि खुकुरी प्रहार गरी भाग्न खोज्ने ३१ वर्षीय युवकलाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
केहीबेर अघि काठमाडौँको गोकर्णेश्वरमा गोली चलेको छ । प्रहरीले डलर तस्बर समात्न गोली चलाएको हो । नक्कली डलर देखाउँदै ठग्दै आएका तस्कर समातिएको र उनलाई घाइते अवस्थामा ट्रमा सेन्टर पुर्याइएको छ । जिल...
१९ कात्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा गोली चलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार साँझ गोली चलाएर एक व्यक्ति पक्राउ गरेको हो । परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार, गोकर्णेश्वर नगरपालिका–३ दाम्पा भन्ने ठाउँमा गोली चलेको …
काठमाडौंको गोकर्णेश्वरमा प्रहरी टोलीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोज्ने एक व्यक्तिलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ।