भिडियो : गुम्बाले १५ दिनमा खाली गर्न भनेपछि भोटेकोशी बाढीबाट बिस्थापित अन्योलमा
भोटेकोशीको प्रलयकारी बाढीपछि ८१२ प्रभावित अझै १३ वटा होल्डिङ सेन्टरमा बसिरहेका छन्, तर मुस्ताङ गुम्बाले १५ दिनपछि आश्रय दिन नसकिने जनाएको छ।
भोटेकोशीको प्रलयकारी बाढीपछि ८१२ प्रभावित अझै १३ वटा होल्डिङ सेन्टरमा बसिरहेका छन्, तर मुस्ताङ गुम्बाले १५ दिनपछि आश्रय दिन नसकिने जनाएको छ।
गुम्बा पूजा गर्ने ठाउँ मात्र होइन, भान्जा। यहाँबाट पर्वको दिन तोकिन्छ, लामागुरु बोलाइन्छ, गाउँको दुःखसुखमा प्रार्थना गरिन्छ। बच्चाले संस्कार सिक्ने र बुढाले स्मृति जोगाउने ठाउँ पनि यही हो।
गुम्बाले जति पनि दुई तिहाइको सरकारले नगर्ने ? #okreels #onlinekhabar #rasuwaflood