Trending
जनार्दन शर्माको प्रश्न : सरकार कसले चलाइरहेको छ ? Politics & Governance
Onlinekhabar • 3w ago

जनार्दन शर्माको प्रश्न : सरकार कसले चलाइरहेको छ ?

१४ कात्तिक, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पत्रकारहरूको गिरफ्तारी आफैं संविधानविरोधी, प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको बताएका छन् । ‘सँगसँगै त्यस्तो गिरफ्तारी भएको कुरा प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयलाई थाहा छैन भनेर आएको सार्वजनिक …

1/2 Politics & Governance

पत्रकार गिरफ्तारी प्रकरणमा सरकार र रास्वपा जवाफदेही हुनुपर्छ- प्रा. डा. कुन्दन अर्याल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख प्रा. डा. कुन्दन अर्यालले पत्रकार गिरफ्तारी प्रकरणमा सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जवाफदेही हुनुपर्न...

Build #2612