अख्तियारमा माधव नेपालको बयान- ‘कुनै गलत काम गरेको छैन’
काठमाडौँ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विराटनगरस्थित फलफूल फार्मको जग्गा सट्टापट्टासम्बन्धी निर्णयमा आफूबाट कुनै गलत काम नभएको दाबी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ भदौ २०...