बुढीगण्डकी बाढीले क्षति पुर्याएको खोर्लाबेँसी-लुस्याङमा अस्थायी डाइभर्सन बनाएर सडक खुलाइयो
खोर्लाबेँसीमा बुढीगण्डकीले सडक कटान गर्दा धार्चेका ३ वटा वडा र चुमनुब्री सडक सम्पर्कबाट विच्छेद बनेका थिए । खोर्लाबेँसीमा सडक कटान भएको क्षेत्रमा ढुंगा, गिट्टी थुपारेर अस्थायी रूपमा सडक निर्माण गरिएको हो ।
4
Read