नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनाविरुद्ध तोकिएको सजाय कस्तो ?
रायमाझी ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराधमा र खाण त्यही अपराधको मतियारमा दोषी ठहर भएबमोजिम सजाय कायम गरिएको जिल्ला अदालत काठमाडौंका अधिकारी शिव खतिवडाले जानकारी दिए ।
4
Read