1/2
Technology
खहरेमा पुल निर्माण सुरु
सुनसरी – मदन भण्डारी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका–८ स्थित तीनढ्वाङ्गे खहरे खोलामा पुल भत्किएको दुई वर्षपछि नयाँ पुल निर्माण कार्य सुरु भएको छ।
2
Read