Trending
राजदूत सिफारिस भएका खरेलमाथि आर्थिक लेनदेन र अनियमितताको आरोप National (Nepal)
Nagarik News • 4w ago

राजदूत सिफारिस भएका खरेलमाथि आर्थिक लेनदेन र अनियमितताको आरोप

मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस भएका चुडामणि खरेलमाथि आर्थिक लेनदेन, अनियमितता र स्वार्थको द्वन्द्वसम्बन्धी आरोपसहित उजुरी परेपछि संसदीय सुनुवाइ समितिले थप अध्ययन गर्ने भएको छ।

Build #2612