आफ्नै समूहभित्र एक्लिँदै देउवा
आफैंले अघि सारेका माग सम्बोधन हुँदासमेत पार्टी एकताको पक्षमा नआएपछि पूर्णबहादुर खड्कासहित दर्जनौं विश्वासपात्रले शेरबहादुर देउवाको साथ छाडे । समानान्तर महाधिवेशनतर्फ लागेका उनीसँग अब ५ पूर्वपदाधिकारी र केही नेता मात्रै छन् ।
4
Read