Trending
क्षितिज,सिन्दरा, राजीव र पदमकृष्णलाई वडाध्यक्ष कप चेसको उपाधि Sports
Nagarik News • 1d ago

क्षितिज,सिन्दरा, राजीव र पदमकृष्णलाई वडाध्यक्ष कप चेसको उपाधि

प्रथम काठमाडौं २८ वडाध्यक्ष कप अल नेपाल फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको क्याटोगोरी ए मा क्षितिज भण्डारीले उपाधि जितेका छन् ।

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल, दसैँतिहारको बिदा मनाउन पर्यटकको चहलपहल Technology

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल, दसैँतिहारको बिदा मनाउन पर्यटकको चहलपहल

पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ । कोही क्यामेरा तेस्र्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन् । चराहरूको चिरबिरसँगै विस्तारै खुल्दै जान्छन् हिमाल ।

Build #2612