‘कैदहद पाएका कैदीहरूलाई प्यारोलको सुविधा रोक्न मिल्दैन’
८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले कैद हदको सुविधा पाएका कैदीहरूलाई प्यारोलको सुविधाबाट वञ्चित गर्न नमिल्ने फैसला गरेको छ । संघीय प्रोवेशन तथा प्यारोल बोर्डको बैठकले गरेको निर्णय उल्ट्याउदै सर्वोच्च अदालतले ‘कैदहद’ कैदीहरूको कानुनी अधिकार नै …
4
Read