इरानद्वारा केश्म टापुमाथि दुई अमेरिकी ड्रोन खसालेको दाबी
इरानको हवाई प्रतिरक्षा बलले ‘स्टे«ट अफ होर्मुज’मा अवस्थित केश्म टापुमाथि दुईवटा अमेरिकी एमक्यू–९ ड्रोन खसालेको दाबी गरेको छ । इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीले शनिबार यस्तो जानकारी दिएको हो । ...