साढे ४२ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ
हेटौँडा बजारबाट पथलैयातर्फ गईरहेको बीआरआई एपी ६०७३ नम्वरको गाडी मंगलबार दिउँसो जाँच गर्ने क्रममा चालकको सिटमुनि फल्सबटम बनाएर लुकाइएको अवस्थामा गाँजा फेला पारेको हो ।
4
Read