Trending
पूर्वश्रममन्त्रीद्वय कुँवर र यादवसहित ६ जनालाई ४ दिन म्याद थप Politics & Governance
Nagarik News • 1h ago

पूर्वश्रममन्त्रीद्वय कुँवर र यादवसहित ६ जनालाई ४ दिन म्याद थप

मलेसिया जाने कामदारलाई अतिरिक्त शुल्कका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई जिल्ला अदालत काठमाडौंले बिहीबार चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

Build #2612