Trending
1/2 Technology

कालोपत्रे उप्किएको १६ वर्षपछि जयराम–हलेसी सडक मर्मत हुने

खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयरामघाट–हलेसी सडक कालोपत्रे उप्किएर जीर्ण बनेको १६ वर्षपछि मर्मत हुने भएको छ । सडक मर्मतका लागि रु सात करोड २१ लाखको लागतमा ठेक्का सम्झौता भएको छ । दूधक...

ठेक्का लागेको ६ महिनापछि सिधुवा-जितपुर सडक कालोपत्रे गर्न दुई मन्त्रीद्वारा शिलान्यास World News
Onlinekhabar • 2w ago

ठेक्का लागेको ६ महिनापछि सिधुवा-जितपुर सडक कालोपत्रे गर्न दुई मन्त्रीद्वारा शिलान्यास

१५ कात्तिक, धनकुटा। सडकको ट्रयाक खुलेको २७ वर्षपछि धनकुटाको सिधुवा जितपुर सडक कालोपत्रेको शिलान्यास गरिएको छ । धनकुटाको छथर जोरपाटीको सिधुवा बजारदेखि महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारसम्म रहेको १२ किलोमिटिर सडकमध्ये सिधुवा आहाले खण्डको ४ …

Build #2612