२५ करोड खर्चिँदा पनि बनेन सडक, चार वर्षदेखि अलपत्र
दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनीतिक सडक चार वर्षमा पनि सकिएको छैन। हरिचौर-मल्म-पाण्डवखानी सडक चार वर्षमा पनि कालोपत्र नभएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ। दुई ...