Trending
देशले पढाएका डाक्टर देशमै किन बस्न चाहँदैनन्? Health & Wellness
Nagarik News • 1w ago

देशले पढाएका डाक्टर देशमै किन बस्न चाहँदैनन्?

देशप्रेमको भाषणले स्वास्थ्यकर्मी टिक्दैनन्; न्यायोचित पारिश्रमिक, सुरक्षित कार्यस्थल, व्यावसायिक भविष्य र सक्षम स्वास्थ्य प्रणालीले टिकाउँछ। नेपालले अब डाक्टर र नर्स उत्पादन गर्ने मात्र होइन, उनीहरूलाई आफ्नै देशमा भविष्य देखाउन सक्ने राज्य बन्नुपर्छ।

Build #2612