Trending
1/2 Education & Youth

कटुञ्जेको अभावदेखि म्युनिखको चिकित्सा संसारसम्म

बार्सिलोना। काभ्रेपलाञ्चोक कटुञ्जेका सागर धिताल (३९) को बाल्यकाल अभावै अभावमा बित्यो। गाउँमा बिजुली र सडक थिएनन्। विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्थ्यो। साँझ टुकीको उज्यालोमा पढ्नुपर्ने बाध्यता थियो...

1/2 Technology

विपी राजमार्ग पुनःनिर्माण तीव्र: जाइकाद्वारा काम सुरु, काभ्रे खण्डमा ५२ प्रतिशत प्रगति

काभ्रेपलाञ्चोक- प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य तीन खण...

तिहारको अवधिभर काभ्रेका सडकमा टिपर सञ्चालनमा रोक National (Nepal)
Onlinekhabar • 1w ago

तिहारको अवधिभर काभ्रेका सडकमा टिपर सञ्चालनमा रोक

२० कात्तिक, काठमाडौं । तिहारको अवधिभर काभ्रेपलाञ्चोकका मुख्य तथा सहायक सडकहरूमा टिपर सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले सूचना जारी गर्दै तिहारको अवधिभर टिपर सञ्चालनमा रोक लगाइएको जनाएको हो । जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको …

1/2 World News

तिहारमा काभ्रेका मुख्य तथा सहायक सडकमा टिपर चलाउन रोक

काभ्रे । तिहारको अवधिभर काभ्रेपलाञ्चोकका मुख्य तथा सहायक सडकमा टिपर सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सूचना जारी गर्दै कात्तिक २२ गते बिहान ५ बजेदेखि कात्तिक २६ गते...

1/2 Technology

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास सुरु गरिएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ गिम्दीबेँसीमा आइतबार बिहानदेखि डोजरको सहायतामा पहिरो पन्छाउने काम सुरु गरि...

काभ्रेमा वर्षाको कारण एक घरमा क्षति Technology
Onlinekhabar • 3w ago

काभ्रेमा वर्षाको कारण एक घरमा क्षति

१४ कात्तिक, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ खहरे खोलामा ग्राभेलसहितको लेदो माटो बग्दा एक घर पूर्ण रूपमा पुरिएको छ भने अन्य दुई घरमा लेदो माटोसहितको पानी पसेको छ। वर्षाका कारण स्थानीय शेरबहादुर तामाङको …

बाढीपहिरोले पाँच स्थानका सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने Science & Climate
Nagarik News • 2w ago

बाढीपहिरोले पाँच स्थानका सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ।

1/2 Technology

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ । थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी निर्मा...

हिमालदेखि बुद्ध पार्कसम्मको रमणीय गन्तव्य : पर्यਟकीय पर्खाइमा काभ्रेको कोटथुम्का World News
Onlinekhabar • 3w ago

हिमालदेखि बुद्ध पार्कसम्मको रमणीय गन्तव्य : पर्यਟकीय पर्खाइमा काभ्रेको कोटथुम्का

१० कात्तिक, काभ्रेपलाञ्चोक । पर्यटकीयस्थल कोटथुम्का । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र । जहाँबाट मौसम खुलेको बेला विश्वको उच्च हिमशिखर सगरमाथाको चुचुरो देख्न सकिन्छ । गणेश, जुगल, गौरीशङ्कर, लाम्टाङलगायत उत्तरतर्फ लस्करै …

Build #2612