Trending
कसैप्रति प्रतिशोध साधिँदैन, सूचना चुहावट गर्नेलाई शून्य सहनशीलताको नीति लिइन्छ : आईजीपी केसी Technology
Onlinekhabar • 1w ago

कसैप्रति प्रतिशोध साधिँदैन, सूचना चुहावट गर्नेलाई शून्य सहनशीलताको नीति लिइन्छ : आईजीपी केसी

१९ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)को दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी हेडक्वाटर पुगेर डा. मनोजकुमार केसीले मातहत प्रहरी कर्मचारीलाई निर्देशन दिए । निर्देशनको क्रममा नवनियुक्त आईजीपी केसीले अवस्थाको विषम परिस्थिती, संवेदनशील सूचना चुहावट र प्रतिशोधका …

Build #2612