कम्दीघाटस्थित राप्ती नदीमा करिब चार सय मूर्ति विसर्जन
कम्दीघाटस्थित राप्ती नदीमा करिब चार सय मूर्ति विसर्जन बाँकेमा बडादसैँका लागि विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भगवतीका मूर्ति बिहीबार एकादशीका दिन नगर परिक्रमापश्चात् विसर्जन गरिएको छ । कार्त...
6
Read