खुश्बु ओलीको प्रश्न : कप्तानगञ्ज घटनाका मृतक परिवारसँगको प्रतिबद्धता किन कार्यान्वयन भएन ?
११ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज घटनाका मृतक परिवारसँग सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन नभएको विषयमा प्रश्न उठाएकी छन् । त्यस क्षेत्रको स्थलगत अवलोकन र स्थानीयसँगको संवादपछि उनले …