Trending
१६६औँ मेलबर्न कपमा नेपाली समुदायको उत्साह, विविधताबीच एकताको उत्सव Sports
Onlinekhabar • 1w ago

१६६औँ मेलबर्न कपमा नेपाली समुदायको उत्साह, विविधताबीच एकताको उत्सव

१७ कात्तिक, सिड्नी। घोडाको तीव्र दौड, दर्शकको चर्को हुटिङ, आकर्षक पहिरन र उत्सवमय माहोल। अस्ट्रेलियाको प्रतिष्ठित घोडदौड प्रतियोगिता मेलबर्न कपले यस वर्ष पनि देशभरका मानिसलाई एउटै उत्साहमा बाँधेको छ। हरेक वर्ष नोभेम्बरको पहिलो मंगलबार आयोजना हुने …

Build #2612