हराएको ४ लाख भारुको मोटरसाइकल ४ दिनमै भेटिएपछि भारतीय युट्युबरले दिए नेपाल प्रहरी र सरकारलाई धन्यवाद
काठमाडौँ- नेपाल घुम्न आएका एक चर्चित भारतीय ट्राभल भ्लगर तथा कन्टेन्ट क्रिएटरले काठमाडौँबाट हराएको आफ्नो महँगो मोटरसाइकल मात्र ४ दिनमा फेला पारिदिएको भन्दै नेपाल प्रहरी र सरकारप्रति हार्दिक आभार प...