एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्टस् मिटको तयारी तीव्र, के के छन् खेल ?
एडिलेड - अस्ट्रेलियाको साउथ अस्ट्रेलियास्थित एडिलेडमा आगामी मार्च २५ देखि २८ सम्म सातौँ ओसियाना नेपाली स्पोर्टस् मिट (ओएनएसएम) आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ...
6
Read