Trending
टिपताला नाका खुलेपछि नेपाली रिउ पुगे, चिनियाँ आएनन् ओलाङचुङगोला National (Nepal)
Ekantipur • 1w ago

टिपताला नाका खुलेपछि नेपाली रिउ पुगे, चिनियाँ आएनन् ओलाङचुङगोला

नाका खुलेको दुई वर्ष चार महिना बित्दा पनि टिपतालाबाट चिनियाँको आवागमन शून्य हुँदा ओलाङचुङगोलाका बासिन्दासँगको सीमापार व्यापार र पुरानो सम्बन्ध पुनःस्थापित हुन सकेको छैन।

फुटुक पर्वकै बेला चट्याङले बिगार्‍यो टावर, ओलाङचुङगोलाको सञ्चार अवरुद्ध World News
Ekantipur • 1w ago

फुटुक पर्वकै बेला चट्याङले बिगार्‍यो टावर, ओलाङचुङगोलाको सञ्चार अवरुद्ध

मुख्य पर्वमा आफन्त भेला हुने र कार्यक्रम प्रत्यक्ष प्रसारण गर्ने तयारीबीच ओलाङचुङगोलामा फोरजी सेवा बन्द हुँदा स्थानीयको उत्सव प्रभावित भएको छ।

चट्याङले फोरजी अवरुद्ध, ओलाङचुङगोलाको फुटुक खल्लो World News
Ekantipur • 1w ago

चट्याङले फोरजी अवरुद्ध, ओलाङचुङगोलाको फुटुक खल्लो

पर्वमा सहभागी आफन्त र दर्शकलाई प्रत्यक्ष प्रसारण तथा भिडियो कल गर्न समस्या भएपछि ओलाङचुङगोलाको उत्सवमा सञ्चारको खल्लोपन थपिएको छ।

कठिन हिमाली पदयात्रामा ‘घरबास’ को सहारा Technology
Nagarik News • 3w ago

कठिन हिमाली पदयात्रामा ‘घरबास’ को सहारा

एकैदिनमा याङ्मा पुग्न असहज हुने पदयात्री तथा बटुवाका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं-७ ओलाङचुङगोलाले पदमार्गको झण्डै मध्य भागमा आश्रयस्थल बनाइदिएको छ।

Build #2612