Trending
ओर्लने क्रममा लडेर जर्मन आरोहीको मृ`त्यु Technology
Nagarik News • 2w ago

ओर्लने क्रममा लडेर जर्मन आरोहीको मृ`त्यु

सगरमाथा रहेको सोलुखुम्बु जिल्लामा पर्ने यो हिमाल नेपाली तथा विदेशी आरोहीहरूमाझ लोकप्रिय छ। चालु शरद ऋतुको आरोहण मौसममा यस हिमाल चढ्न ३०० भन्दा बढी आरोहीले अनुमति लिएका छन्।

Build #2612