ओमानमाथि नेपालको दबदबा, ११३ रनले विजयी
कप्तान रोहित पौडेलको अर्धशतक, करण केसीको विष्फोटक ब्याटिङ तथा नन्दन यादव र सन्दीप लामिछानेको उत्कृष्ट बलिङप्रेरित नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा ओमानमाथि ११३ रनको फराकिलो जित दर्ता गरेको छ।
4
Read