Trending
हेटौंडामा प्रहरी हवल्दार मृत अवस्थामा भेटिए National (Nepal)
Ekantipur • 5d ago

हेटौंडामा प्रहरी हवल्दार मृत अवस्थामा भेटिए

हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी हवल्दार मृत फेला परेका छन्। मंगलबार बिहान करिब साढ ४ बजे ओमनगर गेट नजिकै प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ झुन्डिएको अवस्थामा फेला परेका हुन्।

Build #2612