राष्ट्रिय खेलकुदमा स्थानीय व्यवसाय जोड्ने प्रयास, टेन्डरले चुनौती
प्रतियोगिताका विभिन्न काम सार्वजनिक खरिद ऐनअनुसार टेन्डर प्रक्रियाबाट गर्नुपर्ने भएकाले स्थानीय व्यवसायीलाई मात्रै प्राथमिकता दिन नसकिने प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्द्रले बताएका छन्।
6
Read