पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठजनाको मृत्यु
इस्लामाबाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठजनाको मृत्यु भएको छ । चारजना घाइते छन् । थारपारकर जिल्लाको नगरपारकर सहरस्थित स्वास्थ्य...