‘अडियो चलेन’ भन्दै लिंक पठाए, क्लिक गर्नेबित्तिकै ६० अर्ब २९ करोड चोरे
एफबीआईले यस साइबर अपराध अभियानलाई ‘फेसस्टिलर’ नाम दिएको छ। ह्याकरहरूले मुख्य रूपमा क्रिप्टोकरेन्सी र वेब–३ क्षेत्रमा काम गर्ने व्यक्तिलाई निशाना बनाएको बताइएको छ।
एफबीआईले यस साइबर अपराध अभियानलाई ‘फेसस्टिलर’ नाम दिएको छ। ह्याकरहरूले मुख्य रूपमा क्रिप्टोकरेन्सी र वेब–३ क्षेत्रमा काम गर्ने व्यक्तिलाई निशाना बनाएको बताइएको छ।
एफबीआईले सार्वजनिक गरेको विवरणमा उत्तर कोरियासँग सम्बन्धित ‘ट्रेडरट्रेटर’ नामक सरकारी समर्थन प्राप्त ह्याकर समूहले बाइनान्समाथि साइबर आक्रमण गरेको उल्लेख गरेको हो।
अमेरिकी निकाय फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले बाइनान्स क्रिप्टोकरेन्सी एक्सचेन्जमा भएको ठूलो ह्याकर आक्रमणमा उत्तर कोरियाली अधिकारीहरूको हात रहेको आरोप लगाएको छ। यो आक्रमणबाट ६ अर्ब ३० करोड डलर नोक्सानी भएको हुन सक्ने एफबीआईको …
विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल मुद्रा चोरी भएको घटनामा उत्तर कोरियाली ह्याकरहरूको सङ्लग्नता रहेको अमेरिकी सङ्घीय ...