विराटनगर किंग्सको मोबाइल एप सार्वजनिक, खेल अनुमानदेखि जर्सी खरिदसम्मको सुविधा
मोबाइल एपमा खेलको लाइभ अपडेट, नतिजाको अनुमान, विभिन्न प्रतियोगिता, रिवार्ड प्वाइन्ट तथा टोलीका आधिकारिक जर्सी र सामग्री खरिद गर्न सकिने सुविधा राखिएको छ ।
6
Read