इन्टरनेट मूल्यवृद्धिको असर : आईएसपीको आलोचना, नेपाल टेलिकममा चाप
निजी इन्टरनेट सेवा प्रदायकले महसुल बढाएपछि असन्तुष्ट ग्राहकको आकर्षण सुलभ ‘एनटी फाइबर’तर्फ ह्वात्तै बढेको देखिन्छ ।
निजी इन्टरनेट सेवा प्रदायकले महसुल बढाएपछि असन्तुष्ट ग्राहकको आकर्षण सुलभ ‘एनटी फाइबर’तर्फ ह्वात्तै बढेको देखिन्छ ।
नेपाल टेलिकमका अनुसार वार्षिक ४ हजार ९ सय ९९ रुपैयाँको ३० एमबीपीएस अफरपछि नयाँ जडानको माग तीन गुणासम्म बढेको छ।
एनटी फाइबरमा ल्याएको विशेष अफरप्रति ग्राहकको आकर्षण बढेपछि नेपाल टेलिकमले अनलाइनबाटै सेवा जडानका लागि विवरण उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ ।
नेपाल टेलिकमले हालै एफटीटीएच अर्थात फाइबर टु द होममा आधारित एनटी फाइबरमा ल्याएको विशेष अफरका कारण धेरै ग्राहक आकर्षित भएका...