एक्सप्लेनर: पाकिस्तानको विदेशी लिगसम्बन्धी नियम के हो ? एनपीएललाई किन पर्यो असर ?
पीसीबीको एनओसी प्रतिबन्धबाट पीडित हुने एनपीएल पहिलो फ्रेन्चाइज लिग होइन। यस वर्षको सुरुमा मेजर लिग क्रिकेटमा पनि यस्तै किसिमको घटना देखिएको थियो। त्यसैले पनि विश्वभरका फ्रेन्चाइज क्रिकेटहरूले पाकिस्तानी खेलाडीहरूसँग सम्झौता गर्न हिचकिचाउँछन् ।