Trending
1/2 Business & Economy

१६ सयबाट माथि उक्लिन नसकिरहेको बैंकिङ उपसमूह

१६ सयबाट माथि उक्लिन नसकिरहेको बैंकिङ उपसमूह यसअघि २०८१ कात्तिकमा १६ सय ८ विन्दुमा रहेको बैंकिङ उपसमूहले गत १२ कात्तिकमा यो तह भेटेको थियो । तर, त्यहाँ अडिन सकेन र केही ओरालो लागेको छ । बुधबार बजा...

१६ सयबाट माथि उक्लिन नसकिरहेको बैंकिङ उपसमूह Business & Economy
Ekantipur • 1w ago

१६ सयबाट माथि उक्लिन नसकिरहेको बैंकिङ उपसमूह

यसअघि २०८१ कात्तिकमा १६ सय ८ विन्दुमा रहेको बैंकिङ उपसमूहले गत १२ कात्तिकमा यो तह भेटेको थियो । तर, त्यहाँ अडिन सकेन र केही ओरालो लागेको छ । बुधबार बजार बन्द हुादा बैंकिङ उपसमूह १३ अंकले घटेर १५८८ विन्दुमा आएको छ ।

२६२१ विन्दुमा उक्लियो नेप्से, १३ वटै उपसमूहमा हरियाली छाउँदा कारोबार रकम भने खुम्चियो Business & Economy
Nagarik News • 4w ago

२६२१ विन्दुमा उक्लियो नेप्से, १३ वटै उपसमूहमा हरियाली छाउँदा कारोबार रकम भने खुम्चियो

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेको छ। पछिल्ला चार कारोबार दिनदेखि लगातार बढिरहेको नेप्सेले यस दिन पनि सोही लयलाई कायम राखेको हो।

Build #2612