सप्तरीका खोलाबाट अवैध उत्खनन् र तस्करी, ५ टिपर-ट्रयाक्टर वनको नियन्त्रणमा
सप्तकोशी नगरपालिका–५ का गंगाजली र अमाह खोलामा ठेक्का नलागेकै अवस्थामा उत्खनन भइरहेको पाएपछि वन कार्यालयले चार ट्रयाक्टर र एक टिपर नियन्त्रणमा लिएको हो।
4
Read