आप्रवासीको दोधार मनोविज्ञान उधिन्ने ‘यता कि उता ?’
शरद पराशर मरहट्टाको कविता सङ्ग्रहको शीर्षक ‘यता कि उता’ आफैँमा एउटा गम्भीर, गहन र बहुआयामिक जीवन-दर्शन हो, जसले आधुनिक मानव चेतना, पहिचानको खोज र दोधारमा रहेको प्रवासी जीवनको यथार्थलाई जीवन्त बिम्बका रूपमा प्रस्तुत गरेको छ। ‘यता’ …
1
Read