संस्कृति जगेर्नामा चुनौती,शताब्दी काटेका कमानसिंहको सराय खेल
गुल्मीको इस्मा गाउँपालिका दोहलीका १०१ वर्षीय कमानसिंह बस्नेतले पनि खुब रमाइलो मानेर सराय खेल्नुभयो । दौरासुरुवालमा ठाँटिएका बस्नेतले दसैँमा सराय खेलेको हेर्नेहरू सबै अचम्मित थिए । उहाँको यो आकर्षक ...
8
Read