Trending
जर्मनीमा नेपाली स्वाद फैलाउँदै टंक : इटालियन किचनदेखि ‘कुलायन’ सम्म National (Nepal)
Ekantipur • 1mo ago

जर्मनीमा नेपाली स्वाद फैलाउँदै टंक : इटालियन किचनदेखि ‘कुलायन’ सम्म

जर्मनी बसेको करिब २५ वर्ष पुग्न लाग्दा पनि टंक लम्सालको मन नेपालमै छ, उनका छोराहरू विश्वविद्यालय जाने भएपछि आफू नेपाल फर्किने उनको योजना छ, भन्छन्, ‘बाबुहरू युनिभर्सिटी गएपछि म फर्कन्छु, मलाई नेपालमा बस्ने धोको पुगेको छैन ।’

बोस्नियामा इटालियन सैन्य हेलिकप्टर दुर्घटना, चारको मृ*त्यु World News
Nagarik News • 2w ago

बोस्नियामा इटालियन सैन्य हेलिकप्टर दुर्घटना, चारको मृ*त्यु

युरोपेली सङ्घ (इयु) को शान्ति मिसनअन्तर्गत बोस्निया र हर्जगोभिनामा तैनाथ इटालियन सैन्य हेलिकप्टर दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।

Build #2612