इजिप्टमा दुई रेल ठोक्किँदा ४ जनाको मृत्यु, ८८ जना घाइते
काठ्माण्डौँ : इजिप्टको गिजा सहरनजिकै दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार दुर्घटनापछि उद्धार तथा उपचारका लागि...