राहुल गान्धीले भने, ‘भोट चोरी सानो अपराध होइन, मुख्य निर्वाचन आयुक्त जेल जानेछन्’
‘यो कुनै साधारण चोरी होइन, यो देशद्रोह हो,’ चुनावमा भएको भनिएको धाँधली र अनियमितताप्रति आक्रोश व्यक्त गर्दै गान्धीले भने ।
‘यो कुनै साधारण चोरी होइन, यो देशद्रोह हो,’ चुनावमा भएको भनिएको धाँधली र अनियमितताप्रति आक्रोश व्यक्त गर्दै गान्धीले भने ।
भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै आइतबार प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागसहित प्रदर्शन गरेका छन्।
शनिबार प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमार विरुद्धको विपक्षी गठबन्धन भारतको प्रतीकात्मक महाभियोग कार्यक्रममा एआईएसएकी अध्यक्ष नेहा बोराले बोलिन्। यस क्रममा नेहा बोराले प्रमुख निर्वाचन आयुक्त ज्ञा...