चुनाव हारेपछि गाउँका ५० सडक बत्ती ‘गायब’, स्थानीय आक्रोशित
बत्ती हटाइएपछि स्थानीयले विद्युत निगमको भूमिकामाथि प्रश्न उठाएका छन्। उनीहरूले बत्ती नियमविपरीत जडान गरिएका थिए भने चुनावअघि नै किन कारबाही गरिएन भन्दै प्रश्न गरेका छन्।
4
Read